नेपाली होटल व्यवसायी संघ तथा सिद्दार्थ बैक लि.ले गरेको खुल्ला रक्तदान कार्यक्रममा पहिलो पल्ट देखि ७८ औ. पटक सम्मका रक्तदाताहरु रक्तदान कार्यक्रममा सहभागी

मिति २०८२ साल फागुन ७ गतेका दिन नेपाली होटल ब्यवसायी सघं र सिद्दार्थ बैंक लि .गोंगबु शाखा द्धारा आयोजित खुल्ला रक्तदान कार्यक्रममा ८१ युनिट रक्त संकलन भएको थियो मानवीय सेवामा उत्कृष्ट कार्य, दान मध्यको सबै भन्दा ठुलो दान "रक्तदान" गर्नुहुने सम्पुर्ण रक्तदाता ज्युहरु, लगायत सो कार्यक्रम सफल पार्नका लागि प्रत्येक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने सम्पुर्ण सहयोगी मनहरु प्रति आभार प्रकट गर्दै हार्दिक धन्यवाद ज्ञापन गर्दछौं !!!
समदेन लामा (दिपक)
महासचिव
नेपाली होटल ब्यबसायी सघ
नयाँबसपार्क काठमाडौं नेपाल
फोन ०१-४९६३९८४
संघका अध्यक्ष गणेश ढकाल र टोखा नगरपालिका वडा नं. ९ का वडाअध्यक्ष रामभक्त घिमिरेको संयोजकत्व तथा स्थानीय प्रहरी प्रशासन, टोलसुधार समितिहरु र विभिन्न सामाजिक संस्थाहरुको संयुक्त बैठक बसेर सो क्षेत्रका होटलहरुको अनुगमन गरिएको हो ।
होटल संचालकहरुले व्यवसाय दर्ता गरेकोे या नगरेको, संस्था नविकरण गरेको या नगरेको, होटल–रेस्टुरेन्टहरुमा अवैध धन्दा संचालन भए–नभएकोे, होटलको मापदण्ड पुरा गरे या नगरेको, होटलमा बस्ने ग्राहकहरुको नामावली दर्ता गरेको या नगरेको भन्दै अनुगमन गरिएको हो ।
संघका अध्यक्ष गणेश ढकालले केही गलत नियतले व्यवसाय गर्ने व्यवसायीहरुका कारण सबै व्यवसायीहरु बदनाम हुनुपरेको भन्दै यस व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउँन अनुगमन गरिएको जानकारी दिए ।
सो अवसरमा उनले सम्पूर्ण होटल व्यवसायीहरुको ध्यानाकर्षण गराउँदै कानुनको दायरामा रहेर तथा सम्पुर्ण प्रकृयाहरु पुरा गरेर मात्र व्यवसाय संचालन गर्न आग्रह गरे । साथै गलत मनसायले व्यवसाय गर्नेहरुलाई सबै मिलेर विस्थापित गर्न समेत आग्रह गरे ।
त्यस्तै टोखा नगरपालिका वडा नं. ९ का वडाअध्यक्ष रामभक्त घिमिरेले बसपार्क क्षेत्रका होटलहरुमा हुने विकृतिहरुको अन्त्य गर्नका लागि अनुगमनको कार्यलाई अघि बढाएको जानकारी दिए । उनले नियम विपरित संचालन भएका होटलहरुलाई कानुनको दायरामा ल्याई पूर्णरुपमा बन्द गरिने समेत चेतावनी दिएका थिए ।
होटल दर्ता गर्नका लागि आफूले बारम्बार आह्वान गर्दा पनि केही व्यवसायीहरुले होटल दर्ता नगरेको, नविकरण नगरेको साथै नियम विपरित अनैतिक कार्यहरु संचालन गरेको भेटिएकाले केही होटलहरुमा ताला समेत लगाईएको उनले बताए ।
एकैदिन १० वटा होटलहरुमा लगाईयो ताला
पहिलो चरणको अनुगमनमा टोलीले कानुन विपरित संचालनमा रहेका १० वटा होटलहरुमा ताला लगाएको छ ।
दर्ता नगरि संचालनमा रहेका, मापदण्ड पुरा नगरेका तथा अनैतिक यौनजन्य क्रियाकलाप र लागूपदार्थ सेवनकर्ताहरु भेटिएका होटलहरुमा प्रहरी र नगरप्रहरीको सहयोगमा ताला लगाईएको वडाध्यक्ष घिमिरेले जानकारी दिए । साथै लागूपदार्थ सेवनकर्ता तथा यौनजन्य क्रियाकलापमा संलग्नहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
त्यस्तै अनुगमन कार्यमा संलग्न प्रहरी नायव उपरिक्षक रबिन्द्रनाथ पौडेलले बसपार्क क्षेत्रलाई सु–व्यवस्थित, सु–सभ्य तथा हरेक नागरिक आएर बस्न, व्यवसाय गर्नलाई राम्रो वातावरण सृजना गर्नका लागि स्थानीय प्रहरी, नगरप्रहरी, वडा, होटल व्यवसायीहरु मिलेर गलत व्यवसाय गर्नेलाई कानुनको दायरामा ल्याउनका लागि परिचालित भएको जानकारी दिए । साथै उनले नेपाल प्रहरीले नयाँ बसपार्क क्षेत्रलाई सुधार गर्नका लागि अनुगमनका कार्यलाई निरन्तरता दिने समेत प्रतिवद्धता जनाए ।
सघंको २५ औं स्थापन दिवस र स्मारिका प्रकशान सम्बन्धन ब्यवसायी ज्यूहरु सग छलफल गर्दे साथमा बसन्तनगर टोल सुधार समितिका अध्यक्ष श्री बाबुराजा रिमाल ज्यू र सघंका सल्लाहकार श्री इन्द्र झेडी मगर ज्यू बसन्तनगर काठमाडौं

Powered By: EZ Online Solutions Pvt. Ltd.