Kathmandu -26, Gongabu +977-01-4963984 nepalihotelassociation09@gmail.com

फागुन ७ गते प्रजातन्त्र दिवसको उपलक्ष्यमा रक्तदान कार्यक्रममा सहभागी हुन सुम्पूर्ण होटल ब्यवसायीलाइ अनुरोध

फागुन ७ गते प्रजातन्त्र दिवसको उपलक्ष्यमा रक्तदान कार्यक्रममा सहभागी हुन सुम्पूर्ण होटल ब्यवसायीलाइ अनुरोध

When

February 16, 2025 - February 19, 2025    
12:00 am

Where

२०८१ साल फागुन ७ गते प्रजातन्त्र दिवसको उपलक्ष्यमा नेपाली होटल ब्यबसायी सघं र सिद्दार्थ बैंक लि.गोंगबु शाखा द्धारा आयोजित खुल्ला रक्तदान कार्यक्रममा सहभागी हुन सुम्पूर्ण होटल ब्यवसायी मित्रहरु लाइ सादर अनुरोध गर्दछु,साथै पायक पर्ने सबै साथीहरु लाई कार्यक्रम उपस्थिती भइ कार्यक्रम सफल पारीदिनु हुन हार्दिक अनुरोध गर्दछु धन्यबाद ।
समदेन लामा( दिपक)
महासचिव

नेपाली होटल ब्यबसायी सघं
नयाँबसपार्क काठमाडौं नेपाल फोन ०१-४९६३९८४