यस नेपाली होटल व्यवसायी संघ २०५७ साल पौष २८ गते विधिवत रुपमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता गराई आफ्ना व्यवसायीहरुको हक हितका साथै सामाजिक सेवामा समर्पित यस संघले आफ्नो २४ औं वसन्तहरु सफलताका साथ पार गर्दै २५ औं बर्षमा प्रवेश गरेको छ । ५०० भन्दा बढी होटल व्यवसायीहरुको छाता संगठन यो होटल व्यवसायी महासंघ नेपाल, संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार संग समन्वय र सहकार्य गर्दै व्यवसायी तथा पर्यटन विकासको लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै अगाडि बढिरहेको छ ।