नेपाली होटल ब्यवसायी सघं र सिद्दार्थ बैंक लि .गोंगबु शाखा द्धारा आयोजित खुल्ला रक्तदान
The Power News
12 Apr, 2026
नेपाली होटल ब्यवसायी सघं र सिद्दार्थ बैंक लि .गोंगबु शाखा द्धारा आयोजित खुल्ला रक्तदान
नेपाली होटल व्यवसायी संघ तथा सिद्दार्थ बैक लि.ले गरेको खुल्ला रक्तदान कार्यक्रममा पहिलो पल्ट देखि ७८ औ. पटक सम्मका रक्तदाताहरु रक्तदान कार्यक्रममा सहभागी