मिति २०८२ साल फागुन ७ गतेका दिन नेपाली होटल ब्यवसायी सघं र सिद्दार्थ बैंक लि .गोंगबु शाखा द्धारा आयोजित खुल्ला रक्तदान कार्यक्रममा ८१ युनिट रक्त संकलन भएको थियो मानवीय सेवामा उत्कृष्ट कार्य, दान मध्यको सबै भन्दा ठुलो दान “रक्तदान” गर्नुहुने सम्पुर्ण रक्तदाता ज्युहरु, लगायत सो कार्यक्रम सफल पार्नका लागि प्रत्येक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने सम्पुर्ण सहयोगी मनहरु प्रति आभार प्रकट गर्दै हार्दिक धन्यवाद ज्ञापन गर्दछौं !!!
समदेन लामा (दिपक)
महासचिव
नेपाली होटल ब्यबसायी सघ
नयाँबसपार्क काठमाडौं नेपाल
फोन ०१-४९६३९८४